मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ पौष २६ बिहीबार १५:१०:००
Read Time : < 1 मिनेट
समाचार

मृत्यु संस्कारमा नयाँ बहस आवश्यकः मुख्यमन्त्री पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २६ बिहीबार १५:१०:००

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले मृत्यु संस्कारमा नयाँ बहसकाे अावश्यकता अाैँल्याएका छन् । मन्त्री पाेखरेलले परम्परागत संस्कारका रुपमा गरिने १३ दिनको काजकिरिया हेरफेर गरेर समय सुहाउँदो मृत्यु संस्कारको विकास गर्नुपर्नेमा जाेड दिएका छन् । मानिसहरूकाे व्यस्त जीवनशैलीलाई मध्यनजर गर्दै समाजले यसलाई परिमार्जन गर्नुपर्ने उनकाे तर्क छ ।

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीका आमा भुविया चौधरीको निधन भएको १२ आैँ दिनको अवसरमा आयोजना गरिएकाे श्रद्धाञ्जलि सभामा बोल्दै मन्त्री पाेखरेलले यस्ताे धारणा राखेका हुन् ।