१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं 
२०७६ कार्तिक १३ बुधबार २०:१६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

प्रधानमन्त्रीको स्वास्थ्य सामान्य, भोलिसम्म डिस्चार्ज हुने  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं 
२०७६ कार्तिक १३ बुधबार २०:१६:००

नियमित स्वास्थ्य जाँचका लागि काठमाडौको धापाासीस्थित ग्रान्डी अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली भोलिसम्ममा डिस्चार्ज हुने अस्पतालले जनाएको छ ।

ग्रान्डी अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले प्रेस विज्ञप्ती जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्य स्थिति सामान्य रहेको जनाएका छन् । उनको आवश्यक परिक्षण पुरा भएपछि आज राति अथवा भोलिसम्ममा डिस्चार्ज हुने विज्ञप्तीमा जनाइएको छ । 

प्रधानमन्त्री ओलीलाई स्वास्थ्य परिक्षणका लागि बुधबार बिहान ग्रान्डी अस्पताल लगिएको थियो ।