१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक ९ शनिबार १७:१४:००
Read Time : < 1 मिनेट
समाचार

कमल थापाले जिते चिनमा पहिलो खेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक ९ शनिबार १७:१४:००

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चिनको सेन्जेन सहरमा  भएको आइटिएफ सेन्जेन अन्तराष्ट्रिय सिनियर सर्किटमा बिजयी हासिल गरेका छन् । शनिबारदेखि सुरू भएको खेलमा उनले चिनको ओउ सिहाङलाई ६-०, ६-० ले पराजित गर्दै बिजयी भएका हुन् । 

थापाले नेपाल भ्रमण वर्ष-२०२० लेखिएको जर्सी लगाएर खेल खेलेका थिए ।