मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ कार्तिक ९ शनिबार १४:३८:००
Read Time : < 1 मिनेट
समाचार

विप्लव नेकपाका जिल्ला सदस्य पक्राउ

Read Time : < 1 मिनेट
२०७६ कार्तिक ९ शनिबार १४:३८:००

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वकोे नेपाल कम्युनिस्ट पार्टीका सल्यान जिल्ला कमिटी सदस्य भद्र डाँगीलाई प्रहरीले शनिबार पक्राउ गरेको छ । बागचौर नगरपालिका २ घर भएका डाँगीलाई प्रहरीले घरमा सुतिरहेको अवस्थामा पक्राउ गरेको उनको परिवारले जनाएको छ ।

सल्यान प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले बम विस्फोट, हातहतियार र आगजनीको मुद्दामा पक्राउ गरि अनुसन्धान सुरु गरेको बताए ।