मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक ६ बुधबार १७:१८:००
Read Time : < 1 मिनेट
समाचार

नेकपाका नेतामाथि विप्लव समूहले आक्रमण गरेको भन्दै कारबाहीको माग   

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक ६ बुधबार १७:१८:००

बारेकोट गाउँपालिकाको लिम्सामा हुने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को गाउँ कमिटिको सपथ ग्रहणमा हिडेका नेतामाथि भएको विप्लव समूहले आक्रमण गरेको छ । 

विप्लव समुहका कार्यक्रताले नलगाड नगरपालिका खारा र बारेकोट गाउँपालिका – ८ लैखमबीचको उकालोमा केन्द्रीय सदस्य निरज आचार्य, कर्णाली प्रदेश कमिटी सदस्य डम्बरबहादुर सिंह र अनेरास्ववियूका जिल्ला सदस्य विशाल बस्नेतमाथि आक्रमण गरेका हुन । 

नेकपा केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले विज्ञप्ती जारी गर्दै विप्लव समूहद्वारा भएको उक्त आक्रमणको निन्दा गरेका छन् । साथै आक्रमणकारीलाई कारवाही गर्न सम्बन्धित निकायको ध्यानकार्षण गराएका छन् ।