मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७६ कार्तिक ६ बुधबार १६:२७:००
Read Time : < 1 मिनेट
सप्तरंग

मोदीको ‘भारतकी लक्ष्मी’ अभियानमा दीपिका पादुकोणको साथ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ कार्तिक ६ बुधबार १६:२७:००

अभिनेत्री दीपिका पादुकोणसँग विश्व ब्याडमिन्टन च्याम्पियन पी.भी. सिन्धुले प्रधानमन्त्री नरेन्द्र मोदीको अभियान ‘भारतकी लक्ष्मी’मा प्रतिनिधित्व गर्ने छन् । 

पादुकोण र सिन्धुले सोासल मिडियामा एक भिडियो पोष्ट गरे । जसमा उनीहरुले उक्त पहलको बारेमा कुरा गरेका छन् । जुन देशभरिका महिलाहरूले गरेका सराहनीय कार्यलाई प्रकाश पार्ने लक्ष्य राखेका छन् ।

मंगलबार मोदीले ट्वीट गरे, ‘भारतको नारी शक्ति महिला शक्ति प्रतिभा र दृढता, दृढ संकल्प र समर्पणको प्रतीक हो । हाम्रो नीतिशास्त्रले हामीलाई सँधै महिला सशक्तिकरणका लागि प्रयास गर्न सिकाएको छ ।’

- एजेन्सी