खेलकुद
इपीएल : ललितपुरले टस जित्दै फिल्डिङ रोज्यो
Read Time : < 1 मिनेट
२०७५ पौष १ आइतबार १२:४२:००
काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग अन्तर्गत आइतबारको खेलमा ललितपुर प्याट्रियट्सले टस जित्दै भैरहवा ग्याडियटर्सलाई ब्याटिङको निम्तो दिएको छ । ललितपुर अंक तालिकाको पहिलो स्थानमा छ भने भैरहवा दोस्रो स्थानमा रहेको छ ।
दुवै टोलिको ४ खेलबाट समान ६ अंक छ । नेट रनरेटका आधारमा ललितपुर पहिलो र भैरहवा दोस्रो भएको हो । आजको खेल जित्ने टोलि प्रतियोगिताको शिर्ष स्थानमा आउनेछ ।