Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २ शनिबार ११:०७:००
Read Time : < 1 मिनेट
सप्तरंग

भन्सालीसँग काम गर्ने तनुश्रीको धोको

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २ शनिबार ११:०७:००

गत वर्ष बलिउडमा मिटु अभियानको सुरुवात गर्ने अभिनेत्री तनुश्री दत्ताले निर्देशक सञ्जय लीला भन्सालीसँग काम गर्ने चाहना व्यक्त गरेकी छिन् । तर, सञ्जय लीला उनीसँग काम गर्छन् या गर्दैन त्यो भने थाहा छैन ।

किनकि सञ्जय लीला आफ्नो फिल्ममा टप स्टारलाई मात्रै लिनेगर्छन् । एक अन्तर्वार्तामा तनुश्रीले बलिउडमा आफ्नो कमब्याकलाई लिएर कुरा गरेकी छिन् । यही दौरान उनले आफूलाई काम गर्न रुचि भएका व्यक्तिहरूको सूची प्रस्तुत गरेकी थिइन् । जसमा सबैभन्दा माथि सञ्जय लीला भन्सालीको नाम छ ।