समाचार
गृह मन्त्रालयद्वारा पाँच सिडिओहरूको सरुवा
Read Time : < 1 मिनेट
२०७६ कार्तिक १ शुक्रबार १८:२३:००
सरकारले पाँच जना सिडिओको सरुवा गरेको छ । मंगलबार गृहमन्त्रालयले उनीहरुलाई सरुवा गरेकाे जानकारी दिएकाे हाे ।
सरूवा हुने प्रमुख जिल्ला आधिकारीहरूमा बर्दियाका रामकुमार कुरुम्वाङ, स्याङजाका कोशहरि निरौला, गुल्मीका यादुनाथ पौडेल, दार्चुलाका शंकरबाहुर बिष्ट र उपसचिव प्रेमलाल लामिछाने रहेका छन् ।