१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक १ शुक्रबार १६:२१:००
Read Time : < 1 मिनेट
विश्व

ट्विटरद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पकाे एकाउण्ट बन्द गर्न अस्वीकार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक १ शुक्रबार १६:२१:००

ट्विटरले अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पकाे एकाउण्ट बन्द गर्न गरिएकाे अनुराेध अस्वीकार गरिदिएकाे छ । कैलिफोर्नियाकी सिनेटर तथा ट्रम्पसँगै एउटै पार्टी डेमोक्रेटबाट राष्ट्रपति पदमा प्रतिस्पर्धा गरेकी कमला हैरिसले ट्रम्पकाे एकाउण्ट बन्द गर्न माग गरेकी थिइन् ।

हैरिसले ट्विटरकाे कार्यालयमा दिएकाे पत्रमा राष्ट्रपति ट्रम्पकाे एकाउण्ट बन्द गर्न भनेकी थिइन । उनले राष्ट्रपति ट्रम्पले युक्रेनका समकक्षीसँग विवादास्पद सन्देशकाे कुराकानी ट्विटरमार्फत गरेकाे भन्दै उक्त पत्र पठाएकी थिइन । अमेरिकी राष्ट्रपति ट्रम्पले अक्सर राजनीतिक विरोधका लागि ट्विटरमार्फत सन्देश जारी गर्दै आएका छन् । एजेन्सी