मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक १ शुक्रबार १४:४७:००
Read Time : < 1 मिनेट
सप्तरंग

माधुरी दीक्षितको २० औं विवाह वार्षिकोत्सवको तस्बिर सोसल मिडीयामा भाइरल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक १ शुक्रबार १४:४७:००

बलिउड अभिनेत्री माधुरी दीक्षितले आफ्नो विवाहको २० औं वार्षिकोत्सव मनाएकी छिन् । उनले वार्षीकोत्सवको अवसरमा सोसल मिडियामा सेयर गरेको तस्बिर भाइरल भएकाे छ । 

तस्बिर उनी आफ्नो श्रीमान् डा. श्रीराम नेनेसँग रोमान्टिक स्टाइलमा देखिएकी छिन्। तस्बिर सेयर गर्दै उनले लेखेकी छिन्, 'सोलमेट्स फरएवर' । 

माधुरी आफ्नो श्रीमानसँग विवाह वार्षीकोत्सव मनाउन पूर्वी अफ्रिकाको सेशेल्समा पुगेकी छिन् । 

एजेन्सीकाे सहयाेगमा