मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक १ शुक्रबार १२:३७:००
Read Time : < 1 मिनेट
सप्तरंग

तीन दिनदेखि अमिताभ बच्चन अस्पतालमा भर्ना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक १ शुक्रबार १२:३७:००

बलिउड सुपरस्टार अमिताभ बच्चनलाई तीन दिन अघि अस्पतालमा भर्ना गरिएको छ । कलेजोमा समस्या देखिएपछि उनलाई मंगलबार अस्पताल भर्ना गरिएको हो ।

उनी मुम्बईको नानावती अस्पतालमा उपचारत छन् । सन् १९८२  मा पहिलोपटक कलेजोमा समस्या देखिएको बच्चनलाई पुन कलेजोमा समस्या देखिएको हो । समाचारमा जनाइए अनुसार फिल्म 'कुली' काे शूटिङ्गको क्रममा चोट लागपछि उनलाई हेपेटाइटिस बी भाइरस भएको रगत दिइएको थियो ।

एजेन्सीकाे सहयाेगमा