मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधिप्रदेशटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ २१ बुधबार
  • Wednesday, 03 June, 2020
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक १ शुक्रबार ०९:३२:००
प्रवास

एअआरएनए अध्यक्षमा  पन्त विजयी, कुन पदमा को विजयी ?

नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक १ शुक्रबार ०९:३२:००

गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त विजयी भएका छन्।  अध्यक्षका प्रत्यासी कुल आचार्यलाई हराउँदै पन्त अध्यक्षमा निर्वाचित भएका हुन् ।

काठमाडौंको हायात होटलमा बुधबारदेखि सुरु नवौ महाधिवेशनले नयाँ नेतृत्व चयनका लागि बिहीबार निर्वाचन गरेको थियो । गोरखामा जन्मिएका पन्त हाल जर्मनीमा व्यवसाय गर्छन् । 

त्यस्तै उपाध्यक्षमा  बद्री केसी,अर्जुन कुमार श्रेष्ठ, सोनम लामा, मन केसी, रविना थापा निर्वाचित भएका छन् ।  डा. हेमराज शर्मा महासचिवमा निर्वाचित भएका छन् भने  गौरी जोशी र आरके शर्मा सचिवमा निर्वाचित भएका छन् ।  कोषाध्यक्षमा महेश श्रेष्ठ र सह कोषाध्यक्षमा लोक दाहाल विजयी भएका छन् ।