Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण १९ सोमबार
  • Monday, 03 August, 2020
२०७६ असोज ३० बिहीबार १३:१०:००
समाचार

विप्लव समूहका राप्ती ब्यूरो सदस्य घरबाटै पक्राउ

२०७६ असोज ३० बिहीबार १३:१०:००

नेत्र विक्रम चन्द 'विप्लव' समुह प्यूठानका राप्ती ब्यूरो सदस्य रत्न थापामगरलाई प्रहरीले पक्राउ गरेको छ ।

प्यूठान नगरपालिका–३ स्थित घरैबाट जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले  थापामगरलाई पक्राउ गरेको उनको प्रहरीले जनाएको छ ।