Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ असोज ३० बिहीबार १३:१०:००
Read Time : < 1 मिनेट
समाचार

विप्लव समूहका राप्ती ब्यूरो सदस्य घरबाटै पक्राउ

Read Time : < 1 मिनेट
२०७६ असोज ३० बिहीबार १३:१०:००

नेत्र विक्रम चन्द 'विप्लव' समुह प्यूठानका राप्ती ब्यूरो सदस्य रत्न थापामगरलाई प्रहरीले पक्राउ गरेको छ ।

प्यूठान नगरपालिका–३ स्थित घरैबाट जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले  थापामगरलाई पक्राउ गरेको उनको प्रहरीले जनाएको छ ।