मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ असोज २८ मंगलबार १०:३४:००
Read Time : < 1 मिनेट
समाचार

प्रदेश ५ का  मुख्यमन्त्री शंकर पोखरेल चीन प्रस्थान

Read Time : < 1 मिनेट
२०७६ असोज २८ मंगलबार १०:३४:००

प्रदेश ५ का  मुख्यमन्त्री शंकर पोखरेल चीन प्रस्थान गरेका छन् । बेल्ट एन्ड रोड सिचुआन इन्टरनेसनल फ्रेन्डसिप एन्ड सिटिज कोअपरेसन एन्ड डेभलपमेन्ट फोरममा सहभागी हुन मुख्यमन्त्री पोखरेल सोमबार चीनको छेन्दु प्रस्थान गरेका हुन् । 

टोलीमा प्रतिनिधिसभा सदस्य सुजिता शाक्य, प्रमुख सचिव तोयनारायण ज्ञवाली, योजना आयोग सदस्य विष्णु गौतम, स्वकयि सचिव सरोज रेग्मी सहभागी छन् । मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीका अनुसार मुख्यमन्त्री पोखरेल चीनमा रहँदा सांस्कृतिक र पर्यटकीय क्षेत्रहरूको अवलोकन गर्ने कार्यक्रम पनि रहेको छ । मुख्यमन्त्री पोखरेल १ कात्तिकमा स्वदेश फर्कने कार्यक्रम छ ।