मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असोज २४ शुक्रबार ०७:११:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

रातभरि सडक टालटुल, दिनभरि रोपिँदै फूल(फाेटाेफिचर)

Read Time : < 1 मिनेट
२०७६ असोज २४ शुक्रबार ०७:११:००

चीनका राष्ट्रपति सी जिनपिङ दुईदिने राजकीय भ्रमणका लागि शनिबार काठमाडौं आउँदै छन् । चीनबाट २३ वर्षपछि हुन लागेको राष्ट्रप्रमुखस्तरीय भ्रमणलाई नेपालले उच्च प्राथमिकता दिँदै स्वागतको भव्य तयारी गरेको छ ।

चिनियाँ राष्ट्रपतिको स्वागतका लागि अन्तर्राष्ट्रिय विमानस्थलको फूलबारी व्यवस्थित गर्दैै मजदुर ।
तिनकुने बानेश्वरको पुल 
 सडक मर्मतपछिको बानेश्वर चोक ।
 

 

 तिनकुनेको पुलमा राखिएको फ्लेक्स । चिनियाँ राष्ट्रपति सी जिनपिङ नआउँदै क्षतिग्रस्त बनेको छ । 
 तिनकुनेमा रहेको खुला चौर पार्कमा परिणत भएपछिको दृश्य ।
कोटेश्वर–तिनकुने सडकखण्डका विद्युत् पोलमा राखिएको नेपाल र चीनका राष्ट्रप्रमुखको तस्बिर ।
 सोल्टीमोडमा फुटपाथ निर्माण गरिँदै ।
सिनामंगल सडकखण्डमा चिनियाँ राष्ट्रपति सी जिनपिङको तस्बिर राखिँदै ।

 

 तिनकुनेस्थित पार्कमा रोपिएका बिरुवा ओइलाइसकेका छन् ।
 
 त्रिपुरेश्वर सडकखण्डमा जेब्राक्रसिङ बनाउँदै मजदुर ।