मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका नयाँ दिल्ली
२०७६ असोज २२ बुधबार १३:५९:००
Read Time : < 1 मिनेट
सप्तरंग

सुपरस्टार धर्मेन्द्रलाई डेंगु संक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका नयाँ दिल्ली
२०७६ असोज २२ बुधबार १३:५९:००

बलिउडका अभिनेता धर्मेन्द्रलाई डेंगुको संक्रमण भएको छ। डेंगु भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।  

तीन दिनको उपचारपछि उनी सोमबार साँझ घर फर्किएका छन् । मुम्बई मिररको रिपोर्टमा भनिए अुसार उनको स्वास्थ्यमा बिस्तारै सुधार हुँदैछ। 
उनी आफ्नो जेठो छोरा सनी देओलसँग घर फर्किएका हुन् । एजेन्सीकाे सहयाेगमा