१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज २१ मंगलबार ०५:३०:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

विजया दशमीकाे मन्त्र र पूजा विधी, पण्डित हरिप्रसाद दाहालबाट [भिडियाे]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज २१ मंगलबार ०५:३०:००

बडादसैंंको मुख्य दिन अर्थात विजया दशमी । यसदिन मान्यजनबाट टिका र आशिर्वाद थाप्ने प्रचलन रहेको छ । तर, टिका लाउनु अघि देवीको पूजा गरी टिका र जमरालाई प्रसादको रूपमा ग्रहण गरिन्छ । कस्तो छ त विजय दशमीको उपासना गर्ने तरिका, मन्त्र र पूजा विधी ? पण्डित हरिप्रसाद दाहालबाट सुन्नुहोस्।