मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज १० शुक्रबार १८:३३:००
Read Time : < 1 मिनेट
साहित्य

गजल संग्रह 'तुफान' बिमोचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज १० शुक्रबार १८:३३:००

गजलकार राजेश तुफान कार्कीको गजलसंग्रह 'तुफान' बिमोचन भएको छ । डेनमार्कमा बसेर कलम चलाएका राजेश गजल संग्रह गीतकार डा. कृष्णहरि बराल, गीतकार करुण थापा र गजलकार बाबू त्रिपाठीको हातबाट बिमोचन भएको हो ।

कार्यक्रममा प्रमुख बक्ताका रुपमा करुण थापा र बाबू त्रिपाठी रहेका थिए । उनीहरूले तुफान गजल संग्रह गहन र नयाँ शैलीमा रहेकाे बताए । गजलकार कार्की भने डेनमार्कमा रहेकाले कार्यक्रममा उपस्थित भएका थिएनन् । बिमोचन कार्यक्रम लेखन कुञ्ज थापागाउँमा सम्म्पन भएको थियो ।