मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका यूएई
२०७६ असोज ३ शुक्रबार १७:०३:००
Read Time : < 1 मिनेट
प्रवास

संविधान दिवसको अवसरमा बुर्ज खलिफामा नेपालको झण्डा झिलमिलाइँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका यूएई
२०७६ असोज ३ शुक्रबार १७:०३:००

संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को अवसरमा संयुक्त अरब इमिरेट्सको दुबईस्थित संसारकै अग्लो भवनमा नेपालको झण्डा झिलमिलाउने भएको छ । 

स्थानीय समयानुसार साँझ ९ः१० बजे बुर्ज खलिफामा पहिलो पटक झण्डा झिलमिलाउने यूएईस्थित नेपाली दुतावासले आफ्नो फेसबुकमार्फत जनाएको छ ।