मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
केशव गुरुङ गोरखा
२०७६ असोज १ बुधबार १२:०५:००
Read Time : < 1 मिनेट
समाचार

विप्लव समुहका एक कार्यकर्ता पक्राउ 

Read Time : < 1 मिनेट
केशव गुरुङ गोरखा
२०७६ असोज १ बुधबार १२:०५:००

नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्व समुहको जिल्ला सदस्य चिनकाजी विक पक्राउ परेका छन् । जिल्ला  प्रहरी कार्यालय गोरखाले सिरानचोक गाउँपालिका–३ हर्मीस्थित वयापानीबाट मंगलबार उनलाई पक्राउ गरेको हो ।

विक विप्लव नेतृतव समुहका जिल्ला सदस्य तथा दलित मुत्र्तिm मोर्चाका जिल्ला अध्यक्ष समेत हुन् । उनलाई शान्ति विरुद्धको कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।