मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
अमुल थापा
२०७५ पौष २३ सोमबार १५:०५:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

चन्द्रागिरिमा हिउँ [फाेटाेफिचर]

Read Time : < 1 मिनेट
अमुल थापा
२०७५ पौष २३ सोमबार १५:०५:००

पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकालगायत मुलुकका केही स्थानमा हल्का वर्षा भई चिसो बढेसँगै काठमाडौंको चन्द्रागिरिमा विहानै देखि हिउँ परेको छ ।

हिउँमा रमाउनका लागि विभिन्न ठाउँबाट चन्द्रागिरी पुग्नेको संख्या बढेको छ । 

तस्बिर : अमुल थापा