मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ भदौ १४ शनिबार १४:१६:००
Read Time : < 1 मिनेट
प्रदेश

गलत सूचना नफैलाउन गाउँपालिका अध्यक्ष गिरीको आग्रह

Read Time : < 1 मिनेट
२०७६ भदौ १४ शनिबार १४:१६:००

बहुविवाह तथा बालविवाहको आरोप लागाई गलत सुचना फैलाएको भन्दै गौमुखी गाउँपालिका प्यूठानका अध्यक्ष विष्णु कुमार गिरीले निजी जीवनलाई सामाजिक पाटोसँग नजोड्न आग्रह गरेका छन् । 

सामाजिक जीवन र नीजी जीवन फरक पाटो भएको बताउँदै उनले निजी जीवनको पाटो सफलता नपाएपनि सामाजिक पाटोमा सधैं समर्पित हुने बताएका छन् । 

साथै, प्रहरी कार्यालयमा परेको उजुरी माथि अनुसन्धानमा सहयोग गर्ने उनले विज्ञप्ती जारी गर्दै बताएका छन् ।