Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
फाइल फाेटाे
काठमाडाैं काठमाडाैं
२०७६ भदौ ५ बिहीबार १६:५१:००
Read Time : < 1 मिनेट
विश्व

उत्तर कोरियाद्वारा अमेरिकासँग वार्ता अस्वीकार

Read Time : < 1 मिनेट
काठमाडाैं काठमाडाैं
२०७६ भदौ ५ बिहीबार १६:५१:००

उत्तर कोरियाले अमेरिकासँग परामाणु हतियारसम्बन्धी वार्ता अस्वीकार गर्ने घोषणा गरेको छ । उत्तर कोरियाले भनेको छ – जब अमेरिकी सेनाले आफ्नो पक्षमा कुनै परिवर्तन हुँदैन तब हामीसँग परमाणुबारे वार्ता हुँदैन ।

अमेरिकाले हतियार उत्पादनमा कडाइ गरे पनि उत्तर कोरियाले परमाणु हतियार तिव्र रुपमा निर्माण गर्दै आएको छ । यस पक्षमा अमेरिकाले बारम्बार विरोध जनाउँदै आएको छ । जसले दुई देशबीच आपसी विवाद हुँदै आएको छ । 

यसअघि दुई देशबीच परमाणु हतियार निर्माण नगर्ने सहमतिका लागि वार्ता हुँदै आएको थियो । पछिल्ला बैठकहरुमा पनि दुवै देश एक आपसमा वार्ता गर्ने तयारी हुँदै थियो । तर, आगामी दिनमा वार्ता नहुने पक्का भएको छ । वार्ताको तयारी हुँदै गर्दा उत्तर कोरियाले केही दिनअघि मिसाइल परीक्षण गरेको थियो । जसले दुई देशबीच वार्ता नहुने भएको हो । एजेन्सी