मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १७ शनिबार
  • Saturday, 30 March, 2024
टेकराज थामी
२०७५ पौष २२ आइतबार १०:१७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

बौद्धको फूलबारी स्थित एक मिनि क्यासिनोमा प्रहरीको छापा, १५ किलो क्वाइनसहित २१ जना पक्राउ

Read Time : < 1 मिनेट
टेकराज थामी
२०७५ पौष २२ आइतबार १०:१७:००

बौद्धको फूलबारी स्थित एक मिनि क्यासिनोमामा प्रहरीले छापा मारेको छ । लोप्साङ लामाले एउटा सिंगै घर भाडामा लिएर संचालन गरेको उक्त मिनि क्यासिनोमा प्रहरीले आइतबार बिहान छापा मार्दा १५ किलो क्वाइन र ७ लाख १९ हजार ८ सय २० रुपैयाँ बरामद गरेको छ । 

साथै तास र कौडा सहित २१ जना पक्राउ परेको महानगरीय प्रहरी परिषद् काठमाडौंका डिएसपी होमिन्द्र बोगटीले जानकारी दिए ।