मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ १ आइतबार १८:३५:००
Read Time : < 1 मिनेट
समाचार

करिब तीन किलाे गाँजासहित एक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ १ आइतबार १८:३५:००

झापाको शिवसताक्षी नगरपालिका–१० दोमुखाका ५४ वर्षीय तीर्थराज दाहाललाई प्रहरीले दुई केजी ७ सय ग्राम गाँजासहित आइतबार पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले दाहाललाई उनकै घरबाट गाँजासहित पक्राउ गरेको हो । उनलाई इप्रका झिलझिलेमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । रासस