Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ १ आइतबार ११:५५:००
Read Time : < 1 मिनेट
नयाँCity

करिश्माको गन्तव्य : नगरकोट, सुकुटे र पोखरा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ भदौ १ आइतबार ११:५५:००

नाइट स्टेका लागि कहिलेकाहीँ नगरकोट जान्छु । म प्रकृतिप्रेमी हुँ । पहिले सुटिङ हुँदा पनि एक्लै ठमठमी हिँड्न मन पथ्र्यो । मलाई माटोको बास्ना मनपर्छ । प्रकृतिसँग घुलमिल हुनु मेरो सोख हो ।

कहिलेकाहीँ म सिन्धुपाल्चोकको सुकुटे पुग्छु । सप्ताहन्तमा सुकुटेमा आन्तरिक पर्यटकको भिड हुन्छ । अरूवेला शान्त रहन्छ । सुनकोसी नदीको किनारमा खेल्ने ठाउँ धेरै छन् । त्यहाँ म खुब इन्जोय गर्छु ।

म लुकेर एक्लै पोखरा जान्छु । बेगनास तालको पछाडिपट्टि जान्छु । खुट्टा पानीमा चोपलेर दिनभर बसिरहन्छु ।

म लुकेर एक्लै पोखरा जान्छु । बेगनास तालको पछाडिपट्टि जान्छु । खुट्टा पानीमा चोपलेर दिनभर बसिरहन्छु । माछा मारेर पकाइदिन्छन् । त्यसैको स्वाद लिँदै प्रकृतिसँग हराउँछु ।