बसन्तपुरमा गाईजात्रा पर्व मनाइँदै [फाेटाेफिचर]

२०७६ श्रावण ३१ शुक्रबार १३:१६:००

काठमाडौंको बसन्तपुरमा नेवार समुदायले दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि गाईजात्रा पर्व मनाइरहेका छन् । 

हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्व नेवार समुदायले बिहानैदेखि गाई, कुमारी कन्या र माटोको गाई निर्माण गरी टोलटोल घुमाएर बसन्तपुर ल्याएका छन् ।