मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ श्रावण ३१ शुक्रबार १३:१६:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

बसन्तपुरमा गाईजात्रा पर्व मनाइँदै [फाेटाेफिचर]

Read Time : < 1 मिनेट
२०७६ श्रावण ३१ शुक्रबार १३:१६:००

काठमाडौंको बसन्तपुरमा नेवार समुदायले दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि गाईजात्रा पर्व मनाइरहेका छन् । 

हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्व नेवार समुदायले बिहानैदेखि गाई, कुमारी कन्या र माटोको गाई निर्माण गरी टोलटोल घुमाएर बसन्तपुर ल्याएका छन् ।