२०७६ श्रावण १६ बिहीबार १७:२३:००
नयाँ पत्रिका

एनआरएनए एनसिसि कतारको अध्यक्ष पदमा कटुवालको उम्मेद्धारी

कतारको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए)को अध्यक्षमा तेज कट्वालले उमेदवारी दिएका छन् । 

यस अघि परिषदको सचिवालय सदस्य, कार्यवाहक महासचिव र प्रथम उपाध्यक्षको जिम्मेवारी सम्हालेका कटुवालले  दुई बर्षे कार्यकालको लागि उमेद्वारी दिएका हुन् ।