Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका कतार
२०७६ श्रावण १६ बिहीबार १७:२३:००
Read Time : < 1 मिनेट
प्रवास

एनआरएनए एनसिसि कतारको अध्यक्ष पदमा कटुवालको उम्मेद्धारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका कतार
२०७६ श्रावण १६ बिहीबार १७:२३:००

कतारको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए)को अध्यक्षमा तेज कट्वालले उमेदवारी दिएका छन् । 

यस अघि परिषदको सचिवालय सदस्य, कार्यवाहक महासचिव र प्रथम उपाध्यक्षको जिम्मेवारी सम्हालेका कटुवालले  दुई बर्षे कार्यकालको लागि उमेद्वारी दिएका हुन् ।