मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ४ शनिबार २०:०५:००
Read Time : < 1 मिनेट
प्रदेश

'एवान क्याफे'को १७ औँ शाखा शंखमुलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ४ शनिबार २०:०५:००

'एवान क्याफे एन्ड बैंक्वीट'को १७ औँ शाखा काठमाडौंको नयाँ बानेश्वरस्थित शंखमुलमा सञ्चालनमा आएको छ । 'रोयल एवान फास्ट फुड ग्रुप'ले सञ्चालन गरेको 'क्याफे एन्ड बैंक्वीट'मा एकै पटक पाँच सय जनासम्म अट्ने क्षमता रहेको छ । 

क्याफेमा रुफटप गार्डेन, टेरेस गार्डन, सेमिनार हल, मिटिङ हललगायत सुविधा रहेको सञ्चालक राकेश श्रेष्ठले बताए । क्याफेमा विवाह, ब्रतबन्धलगायत विभिन्न कार्यक्रमहरूसमेत आयोगना गर्न सकिने उनले जानकारी दिए ।