२०७६ असार २९ आइतबार २०:१४:००
विनाेद विष्ट काठमाडाैं

काठमाडौंको बल्खु खोलामा बाढी आउँदा र बाढीपछिको तस्बिर

अविरल वर्षापछि काठमाडौंको बल्खु खोलामा आएको बाढीले कलंकी र कुलेश्वर क्षेत्र डुबानमा परेको थियो । खोलाछेउका मालपोत कार्यालय, प्रहरी कार्यालय र सर्वसाधारणका घरभित्र पानी पसेको थियो । शुक्रबार वितण्डा मच्चाएको बल्खु खोलाको शनिबार सामान्य अवस्थामा ।

बाढीअगाडिकाे फाेटाे
बाढी आउँदाकाे तस्बिर
बाढीपछिको तस्बिर
बाढीपछिको तस्बिर