१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ असार २९ आइतबार २०:१४:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

काठमाडौंको बल्खु खोलामा बाढी आउँदा र बाढीपछिको तस्बिर

Read Time : < 1 मिनेट
२०७६ असार २९ आइतबार २०:१४:००

अविरल वर्षापछि काठमाडौंको बल्खु खोलामा आएको बाढीले कलंकी र कुलेश्वर क्षेत्र डुबानमा परेको थियो । खोलाछेउका मालपोत कार्यालय, प्रहरी कार्यालय र सर्वसाधारणका घरभित्र पानी पसेको थियो । शुक्रबार वितण्डा मच्चाएको बल्खु खोलाको शनिबार सामान्य अवस्थामा ।

बाढीअगाडिकाे फाेटाे
बाढी आउँदाकाे तस्बिर
बाढीपछिको तस्बिर
बाढीपछिको तस्बिर