१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २७ शुक्रबार १६:३४:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

अविरल वर्षा : कतै डुबान, कतै पहिराे [फाेटाेफिचर]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २७ शुक्रबार १६:३४:००

दुई दिनदेखि परेकाे निरन्तर वर्षाका कारण देशभर धन जनकाे क्षति भएकाे छ । गृहमन्त्रालयका अनुसार बाढीले हालसम्म ८ जनाको मृत्यु भएकाे छ । यस्तै, ८ जना बेपत्ता भएका छन् भने १३ जना घाइते भएका छन् । बाढीका कारण देशका अधिकांश भागमा यातायात अवरुद्ध भएको छ ।

फाेटाे : काठमाडाैंबाट विनाेद बिष्टकाे साथमा जिल्ला ब्युराे