मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ माघ ४ आइतबार
  • Sunday, 17 January, 2021
ad
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २७ शुक्रबार १६:३४:००
मल्टिमिडिया

अविरल वर्षा : कतै डुबान, कतै पहिराे [फाेटाेफिचर]

नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २७ शुक्रबार १६:३४:००

दुई दिनदेखि परेकाे निरन्तर वर्षाका कारण देशभर धन जनकाे क्षति भएकाे छ । गृहमन्त्रालयका अनुसार बाढीले हालसम्म ८ जनाको मृत्यु भएकाे छ । यस्तै, ८ जना बेपत्ता भएका छन् भने १३ जना घाइते भएका छन् । बाढीका कारण देशका अधिकांश भागमा यातायात अवरुद्ध भएको छ ।

फाेटाे : काठमाडाैंबाट विनाेद बिष्टकाे साथमा जिल्ला ब्युराे

छुटाउनुभयो की ?