मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २६ बिहीबार २१:२२:००
Read Time : < 1 मिनेट
समाचार

विपी प्रतिष्ठानका उपकुलपति ८ लाख घुससहित पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २६ बिहीबार २१:२२:००

विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति राजकुमार (आरके) रौनियार ८ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई कार्य कक्षबाट पक्राउ गरेको हो ।

भवन निर्माणको भुक्तानीका लागि उपकुलपति राैनियारले घुस लिएका हुन् । घुस लिएर उनले आफ्ना भजित रामहरी रौनियारलाई राख्न दिएका थिए । प्रतिष्ठानमै पढ्ने रामहरीको कोठाबाट घुस रकम बरामद भएको आयोगले जनाएको छ ।