१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ मङ्सिर २९ शनिबार १३:२४:००
Read Time : < 1 मिनेट
खेलकुद

इपीएल : चितवन विरुद्ध ब्याटिङ गर्दै पोखरा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ मङ्सिर २९ शनिबार १३:२४:००

एभरेष्ट प्रिमियर लिगको शनिबारको दोस्रो खेलमा चितवन टाइगर्सले टस जित्दै पोखरा राइनोजलाई ब्याटिङको निम्तो दिएको छ । ब्याटिङमा उत्रिएको पोखराले ६ओभरको खेलमा  १ विकेटकाे क्षतिमा ३९ रन जोडेको छ । पोखराका ओपनर कायर काेटजर २३ रन बनाई अाउट भए । उनलार्इ जर्ज स्कटले अाउट गरेका हुन् । 

 प्रतियोगितामा कुनै खेल जित्न नसकेको पोखरा प्ले अफको होडबाट बाहिरी सकेको छ । पोखरा अंक तालिकको अन्तिम स्थानमा छ । प्रतियोगितामा १ जित निकालेको चितवन पुछारबाट दोस्रो स्थानमा छ । चितवनले २ अंक जोडेको छ ।