मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार १२ बिहीबार १७:११:००
Read Time : < 1 मिनेट
समाचार

अभिनेत्री करिश्मा मानन्धरले ल्याइन् एसइइ परीक्षामा ३ जीपीए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार १२ बिहीबार १७:११:००

अभिनेत्री करिश्मा मानन्धर एसइइ परीक्षामा ३ जीपीए नम्बरसहित उत्तिर्ण भएकी छन्। २०७५ सालमा उनले एसईई परीक्षा दिएकी हुन्।

तीन दशक लामो अभिनय यात्रपछि करिश्माले कक्षा ७ बाट मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलमा एसईई परिक्षा दिएकी हुन्। उनको परीक्षा केन्द्र विजय स्मारक माध्यमिक विद्यालय डिल्लीबजार थियो ।

यो वर्ष ४ लाख ५० हजार २७५ परिक्षार्थी एसइइ मा सहभागी भएका थिए ।

याे पनि : एसइइ नतिजा : सांसद शान्ता चौधरीको 'बी', छोरीकाे 'बी' प्लस