मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ असार १२ बिहीबार १७:००:००
Read Time : < 1 मिनेट
समाचार

सांसद शान्ता चौधरीले ल्याइन् एसइइमा ग्रेड 'बी'

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ असार १२ बिहीबार १७:००:००

एसइइ परीक्षाको बिहीबार सार्वजनिक भएको नतिजामा सांसद शान्ता चौधरीले ग्रेड बि ल्याइएकी छन् । नतिजा सार्वजनिक भएपछि उनले आफ्नो अथक मेहनत सफल भएको बताइन् ।

‘नतिजा निस्केपछि बुझ्दार मेरो बी ग्रेड आएको थाहा भयो,’ उनले भनिन्, ‘मेरो मेहनत सफल भएको ठानेकी छु ।’