मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ असार ७ शनिबार १३:३३:००
Read Time : < 1 मिनेट
समाचार

जंगली च्याउ खाँदा दुई बिरामी  

Read Time : < 1 मिनेट
२०७६ असार ७ शनिबार १३:३३:००

संखुवासभाको चिचिला गाउँपालिका १ चनौटीमा जंगली च्याउ खाँदा दुई जना बिरामी परेका छन् । शुक्रबार जंगली च्याउ खाँदा ५९ वर्षीया पदम कुमारी राई र  ६० वर्षीया  गौमाया राई बिरामी परेको संखुवासभा प्रहरी प्रमुख मिमबहादुर लामाले बताए ।

उनका अनुसार जंगली च्याउ खाएपछि झाडापखाला लागेका उनीहरुको जिल्ला अस्पताल खाँदबारीमा उपचार हुन नसकेपछि धरान घोपा क्याम्पमा थप उपचारको लागि लगिएको   छ ।