मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
बिष्णु शर्मा दैलेख 
२०७६ असार २ सोमबार १२:१४:००
Read Time : < 1 मिनेट
समाचार

जीप दुर्घटना हुँदा ८ घाइते ४ को अवस्था गम्भीर 

गम्भीर घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरिदै

Read Time : < 1 मिनेट
बिष्णु शर्मा दैलेख 
२०७६ असार २ सोमबार १२:१४:००

सुर्खेतबाट दैलेखको ठाँटीकाँध गाउँपालिकातर्फ जाँदै गरेको जीप सोमबार सडकबाट ५ सय मिटर खस्दा ८ जना घाइते भएका छन् ।

घाइते मध्ये चार जनाको अवस्था चिन्ताजनक छ । भे १ च २९९० नम्बरको जीप भेरीपातलमा दुर्घटना भएको दैलेखका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले बताए ।

घाइतेहरुको उद्धारका लागि प्रहरी र स्थानीय घटनास्थल पुगेका छन् । गम्भीर घाइतेलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं पठाउन लागिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मिप्रसाद बास्कोटाले जानकारी दिए  ।