मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ जेठ ३१ शुक्रबार २१:५७:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

गुठी विधेयकको विरोध गर्दै ललितपुरमा मसाल जुलुस (फाेटाे फिचर)

Read Time : < 1 मिनेट
२०७६ जेठ ३१ शुक्रबार २१:५७:००

गुठी विधेयकको विरोध गर्दै शुक्रबार ललितपुरमा मसाल जुलुस निकालिएकाे छ । स्थानीय नेवार समुदायले साँझ मशाल जुलुस निकालेर गुठी विधेयकविरूद्ध विराेध गरेका हुन् ।