२०७६ जेठ ३१ शुक्रबार २१:५७:००
विनाेद विष्ट काठमाडाैं

गुठी विधेयकको विरोध गर्दै ललितपुरमा मसाल जुलुस (फाेटाे फिचर)

गुठी विधेयकको विरोध गर्दै शुक्रबार ललितपुरमा मसाल जुलुस निकालिएकाे छ । स्थानीय नेवार समुदायले साँझ मशाल जुलुस निकालेर गुठी विधेयकविरूद्ध विराेध गरेका हुन् ।