सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २८ आइतबार
  • Sunday, 12 July, 2020
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ २९ बुधबार १९:०३:००
खेलकुद

अस्ट्रेलियाले पाकिस्तानलाई दियो ३०८ रनको लक्ष्य

नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ २९ बुधबार १९:०३:००
?>

विश्वकप क्रिकेट २०१९ अन्तर्गत पाकिस्तानविरूद्धको बुधबारको खेलमा अस्ट्रेलियाले ३०७ रन बनाएको छ । डेविड वार्नरको सतकीय पारीसँगै अस्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाएर ३०७ रन जोडेको हो । 

टस जितेर अस्ट्रेलियालाई ब्याटिङको निम्तो दिएको पाकिस्तानले ३०८ रनको लक्ष्य पाएको छ । पाकिस्तानका लागि मोहम्मद आमिरले ५ विकेट लिए ।