१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ २९ बुधबार १९:०३:००
Read Time : < 1 मिनेट
खेलकुद

अस्ट्रेलियाले पाकिस्तानलाई दियो ३०८ रनको लक्ष्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ २९ बुधबार १९:०३:००

विश्वकप क्रिकेट २०१९ अन्तर्गत पाकिस्तानविरूद्धको बुधबारको खेलमा अस्ट्रेलियाले ३०७ रन बनाएको छ । डेविड वार्नरको सतकीय पारीसँगै अस्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाएर ३०७ रन जोडेको हो । 

टस जितेर अस्ट्रेलियालाई ब्याटिङको निम्तो दिएको पाकिस्तानले ३०८ रनको लक्ष्य पाएको छ । पाकिस्तानका लागि मोहम्मद आमिरले ५ विकेट लिए ।