१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ जेठ २९ बुधबार १७:३५:००
Read Time : < 1 मिनेट
समाचार

बझाङको देउलीकोटमा जीप दुर्घटना, तीन घाइते

Read Time : < 1 मिनेट
२०७६ जेठ २९ बुधबार १७:३५:००

बझाङको बुङ्गल नगरपालिका ९ देउलिकोटको निमिलीमा जीप दुर्घटना भएको छ । बुधबार बिजगडाबाट देउलीकोट स्वास्थ्य चौकीे तर्फ जाँदै गरेको से १ ज ५९९ जीप दुर्घटना भएको हो ।

ब्रेक फेल भएर जीप दुर्घटना हुँदा जीप धनी कर्णबहादुर धामी, चालक लक्ष्मण धामी, देउलीकोटका स्वास्थ्य चौकी अहेब नरेन्द्र बोहरा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

जीप सडकबाट १ सय ५० मिटर तल खसेको थियो । घाइतेलाई उपचारका लागि डडेल्धुरा उपक्षेत्रीय अस्पताल लगिएको छ ।