मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस सप्तरी
२०७६ जेठ २९ बुधबार १५:४७:००
Read Time : < 1 मिनेट
समाचार

दुई बोरा तयारी गाँजा बरामद

Read Time : < 1 मिनेट
रासस सप्तरी
२०७६ जेठ २९ बुधबार १५:४७:००

सप्तरीको सुरङ्गा नगरपालिका–७ चकदह नजिक रहेको बलान खोला छेउबाट सशस्त्र प्रहरी बल बेश क्याम्प कुसहाले ठूलो मात्रामा अवैध गाँजा बरामद गरेका छ ।

विशेष सूचनाका अधारमा सशस्त्र प्रहरी बल बेश क्याम्प कुसहाका सशस्त्र प्रहरी निरीक्षक निरञ्जनराज कार्कीको नेतृत्वमा खटिएको टोलीले चकदह नजिक रहेको बलान खोलाको छेउबाट तयारी अवस्थामा राखी राखेको दुई बोरा गाँजा बरामद गरेको सार्वजनिक गरेको छ । 

प्रहरी आएको सूचना पाएपछि गाँजा तस्करहरु गाँजाको बोरा फालेर फरार भएका निरीक्षक कार्कीले जानकारी दिए ।