१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी  मुम्बइ
२०७६ जेठ २८ मंगलबार १३:१९:००
Read Time : < 1 मिनेट
सप्तरंग

अमिताभ बच्चनको ट्विटर खाता ह्याक भएपछि ...

Read Time : < 1 मिनेट
एजेन्सी  मुम्बइ
२०७६ जेठ २८ मंगलबार १३:१९:००

बलिउड सुपरस्टार अमिताभ बच्चनको ट्विटर खाता ह्याक भएको छ । टर्कीको ह्याकर समूहले सोमबार राति ११.४० मा अयिल्डिज टिमले खाता ह्याक गरी पाकिस्तानी प्रधानमन्त्री इमरान खानको तस्बिर राख्दै बायोमा समेत एक इमोजीसहित ‘लभ पाकिस्तान’ लेखिदिएको थियो । 

ह्याक गरिएको खाता आधा घण्टापछि पुरानै अवस्थामा फर्किएको थियो । पीटीआइको समाचार अनुसार मुम्बइका प्रहरी प्रवक्ताले यस विषयमाथि अनुसन्धानका लागि साइबर युनिटलाई निर्देशन दिएको जनाएका छन् ।