मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ पौष १५ आइतबार ०९:५९:००
Read Time : < 1 मिनेट
प्रदेश

मणिमुकुन्द च्याम्पियन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष १५ आइतबार ०९:५९:००

लुम्बिनी एक्स्पोअन्तर्गत शनिबार पुरुष भलिबल प्रतियोगिताको उपाधि मणिमुकुन्द भलिबल क्लब निलोले जितेको छ । फाइनलमा मणिमुकुन्दले गुल्मी भलिबल संघलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो ।

रुपन्देही व्यापार संघ, जिल्ला भलिबल संघ रुपन्देही र ब्रेभ गोर्खा युथ क्लब बुटवलको संयुक्त आयोजनामा भएको प्रतियोगितामा गुल्मीले मणिमुकुन्द भलिबल क्लब सेतोलाई तथा मणिमुकुन्द निलोले ब्रेभ गोर्खा फुटबल क्लबलाई पराजित गर्दै फाइनल भिडन्त पक्का गरेका हुन् ।