मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ बैशाख २० शुक्रबार १६:३४:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न जाँदै राष्ट्रपति [फोटोफिचर]

Read Time : < 1 मिनेट
२०७६ बैशाख २० शुक्रबार १६:३४:००

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नेपालको संविधानको धारा ९५ को उपधारा २ बमोजिम शुक्रबार अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन् ।

राष्ट्रपतिको सम्बोधनका लागि संघीय संसद सचिवालयले सम्पुर्ण तयारी  गरेको थियाे । संघीय संसद भवनको मुख्य प्रवेशद्धारमा सिंगारिएका घडा र कलश राखिएको छ । फुलका गमला, रंगीनध्वजापतका लगायतले संघीय संसद भवन निकै आकर्षक देखिएको छ ।

चारैतिर नेपाली झण्डा फहराइएको छ । सुरक्षा व्यवस्था कडा तुल्याइएको छ । सङ्घीय संसद् भवनको अगाडिको पानीको फोहोरा चलाएर आकर्षक तुल्याइएको छ ।