१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ बैशाख १७ मंगलबार १४:५२:००
Read Time : < 1 मिनेट
प्रदेश

बहुविवाह गर्ने एक जोडी पक्राउ

Read Time : < 1 मिनेट
२०७६ बैशाख १७ मंगलबार १४:५२:००

बहुविवाह गरेर फरार रहेका एक जोडीलाई अछाम प्रहरीले पक्राउ गरेको छ । पञ्चदेवल विनायक नगरपालिका, ६ का नवीन रावल र कमलबजार नगरपालिका, ४ चाल्साकी रम्बा थापालाई बहुविवाहको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

रावलकी श्रीमती मेनुका बटाला (रावल) ले दिएको उजुरीका आधारमा दुबैलाई पक्राउ गरिएको आछामका डिएसपी जनकबहादुर शाहीले बताए । दोस्रो विवाह गरि ९ वैशाख देखि फरार उनीहरुलाई सुर्खेतको विरेन्द्रनगरस्थित एक होटलबाट पक्राउ गरिएको शाहीले जानकारी दिए ।