१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ बैशाख ९ सोमबार १९:३६:००
Read Time : < 1 मिनेट
विश्व

‘चौकीदार मोदी चोर है’ भनेबापत राहुल गान्धीले अदालतमा माफी मागे 

Read Time : < 1 मिनेट
२०७६ बैशाख ९ सोमबार १९:३६:००

‘चौकीदार मोदी चोर है’ भनेबापत भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धीले सोमबार सर्वोच्च अदालतमा माफी मागेका छन् । 
केहीसमयअघि राफेल विमान खरिद प्रकरणबारे बोल्दा उनले प्रधानमन्त्री नरेन्द्र माेदीलाई लक्षित गरी ‘चौकीदार मोदी चोर’ भएको टिप्पणी गरेका थिए । 
आफूले चुनावी अभियानका क्रममा यस्तो बोलेपनि अदालतमा मुद्धा चलिरहेको विषयमा ध्यान दिन नसकेको भन्दै उनले माफी मागेका हुन् । कसैलाई अपमान गर्ने आफ्नो नियत नरहेको प्रष्टोक्ति उनको छ । गान्धीले यसलाई राजनीतिक वक्तव्यका रुपमा बुझ्न पनि आग्रह गरेका छन् ।