Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
रञ्जन भण्डारी
२०७६ बैशाख ९ सोमबार १५:२३:००
Read Time : < 1 मिनेट
समाचार

लागु औषधसहित युवा पक्राउ

Read Time : < 1 मिनेट
रञ्जन भण्डारी
२०७६ बैशाख ९ सोमबार १५:२३:००

महोत्तरीमा लागु औषधसहित एक युवा पक्राउ परेका छन् । जिल्लाको सम्सी गाउपालिका, ५ बस्ने १९ वर्षीय शुशील यादवलाई गस्तीमा रहेको प्रहरीले पक्राउ गरेको हो ।

यादवको साथबाट डाइजेलाव इन्जेक्सन ५० पिस, नुफिन इन्जेक्सन ५० पिस, रोमेथाजाइन इन्जेक्सन ५० पिस र प्रोक्सीभोन प्लस स्पास्मो ४ पत्ता बरामद भएको प्रहरीले जनाएको छ । उनलाई जिल्ला अदालत जलेश्वरबाट सात दिनको म्याद गरी अनुसन्धानका लागि राखिएको प्रहरीले जनाएको छ ।