मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
दीवाकर पन्त
२०७६ बैशाख ९ सोमबार ११:१५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

रामेछापमा तारा एयरको विमान दुर्घटना

Read Time : < 1 मिनेट
दीवाकर पन्त
२०७६ बैशाख ९ सोमबार ११:१५:००

तारा एयरको नाइन एनएकेके डोर्निययर विमान रामेछापमा दुर्घटना भएको छ । काठमाडौं–थाप्लु उडानमा रहेको सो विमान मौसम खराब भएपछि रामेछाप विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गमा दुर्घटना भएको हो ।

अवतरणको क्रममा धानवमार्गबाट विमान दायाँतर्फ चिप्लिएको थियो । दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन । विमानमा सवार १४ विदेशीसहित ३ चालक दलका सदस्य सकुशल रहेको त्रिभुवन विमानस्थलका प्रवक्ता प्रताव बाबु तिवारीले जानकरी दिए ।

विमानको अगाडिको चक्कामा क्षति पुगेको छ ।