१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख ९ सोमबार ०७:२७:००
Read Time : < 1 मिनेट
अर्थ

महिन्द्रा ट्र्याक्टरको सोरुम वीरगन्जमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख ९ सोमबार ०७:२७:००

अग्नि गु्रपले हालै वीरगन्जमा महिन्द्रा ट्र्याक्टरको सोरुम तथा सर्भिस सेन्टर स्थापना गरेको छ । वीरगन्ज सोरुम अग्निको आधिकारिक सोरुमका रूपमा रहने बताइएको छ । सोरुमको उद्घाटन अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्मा तथा वीरगन्ज नगरपालिकाकी उपमेयर शान्ति कार्कीले  गरेका हुन् ।

सोरुम उद्घाटनकै अवसरमा कम्पनीका कार्यकारी निर्देशक शर्माले ‘महिन्द्रा समृद्धि’को घोषणासमेत गरे । ‘महिन्द्रा समृद्धि’ महिन्द्राले ल्याउन लागेको नवीन कृषि कार्यक्रम हो । यसले किसानको उत्पादनमा वृद्धि, जीवनमा समृद्धि ल्याउने कम्पनीको विश्वास छ ।